कर्णालीमा ५२ जनामा कोरोना संक्रमण पुष्टि
सुर्खेत ।
कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा ५२ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशको स्वास्थ्य महाशाखाले जनाएको छ ।