Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुग्यो

सुर्खेत |
कर्णाली प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । आज कार्तिक १ गते १ जनाको ज्यान गएसँगै कर्णालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको हो ।