Loading... आजः ५ बैशाख २०८३, शनिबार । Saturday 18th April 2026
ताजा खबर
  

टुहुरा बालबालिकालाई दशैं पोशाक वितरण

सुर्खेत ।
हाल अमेरिकामा रहँदै आउनु भएकी समाजसेवी जयन्ती थापाले रुकुम आठबीसकोट नगरपालिकामा रहेका १५ जना टुहुरा बालबालिकाहरुलाई दशैंको अवसरमा पोशाक वितरण गर्नुभएको छ । विभिन्न समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्दै आउनु भएकी थापाले पोशाक वितरण गरेपछि उनीहरुले पनि दशैंमा नयाँ लुगाउन पाएका भएका छन् ।

जयन्तीको यस कार्यले बालबालिका मात्र होइन ती बालबालिकाहरुलाई सहयोग गर्न चाहेका तर आर्थिक समस्याले नसकेकाहरु समेत खुसी भएका छन् ।

Image may contain: 22 people, people standing

Image may contain: 1 person, standing and sitting

Image may contain: 14 people, people standing and outdoor

Image may contain: 13 people, people sitting

Image may contain: 4 people, people standing and indoor
Image may contain: 3 people, people standing