Loading... आजः २५ जेष्ठ २०८३, सोमबार । Monday 8th June 2026
ताजा खबर
  

सिकार गर्दा राउटेको ज्यान गयो

सुर्खेत ।
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटेहरु अहिलेसम्म पनि निश्चित बासस्थानमा बस्न सकेका छैनन् । जंगलमा बस्ने र बन्यजन्तु (बाँदर) को सिकार गर्ने उनीहरुको पुर्खेउली चलन नै हो । यसैक्रममा बाँदरको सिकार गर्न गएका राउटे युवा टेकराज शाहीको सिकार गर्ने क्रममा भीरबाट लडेर ज्यान गएको छ ।


राउटे समुदायकै ईमान्दार युवा, आफ्नो समुदायलाई नेतृत्व गर्नसक्ने टेकराज शाही (राउटे) सिकार (बाँदर) गर्न जाँदा सुर्खेतको चिंगाडमा भिरबाट खसेर मृत्यु भएको हो ।