Loading... आजः १४ माघ २०७७, बुधबार । Wednesday 27th January 2021

निरन्जना चन्द ‘ निरु’ का मुक्तक

एक
यी मनका गुनहरुमा सधैंसधैंImage may contain: 1 person, closeup and outdoor
यी मालाश्री धुनहरुमा सधैंसधैं
एउटै चाहना छ नलागोस् ग्रहण
यी आशाका जूनहरुमा सधैंसधैं
दुइ
खुशी नै छे वृक्ष फल देखाएर आफ्नो
मौन छ सागर जल देखाएर आफ्नो
तर मान्छे आज मान्छे जस्तो छैन र त
नरोइदेऊ आँखा आँसु भल देखाएर आफ्नो