Loading... आजः १७ बैशाख २०८३, बिहीबार । Thursday 30th April 2026
ताजा खबर
  

कोभिडको कारण कर्णालीमा थप एकको मृत्यु

सुर्खेत ।
कोरोना भाइरस (कोभिड–१९) का कारण कर्णालीमा थप एक पुरुषको ज्यान गएको छ । दैलेख गुराँस गाउँपालिका ५ का ८७ वर्षिय पुरुषको ज्यान गएको हो ।

कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा स्वास्थ्य शिक्षा अधिकृत नवराज कंडेलका अनुसार निज ८७ वर्षिया पुरुषमा चिनीको मात्रा उच्च रहेको थियो ।

यो संगै कर्णाली प्रदेशमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको छ ।

No description available.