Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

भेरी नदीमा बस खस्दा एकको मृत्यु, एक घाइते

सुर्खेत ।
सुर्खेतकाके गुर्भाकोट नगरपालिका– ९ गराले बजारनजिकै भएको बस दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । दुर्घटनामा एक बेपत्ता र एक गम्भीर घाइते भएको स्थानीयले बताएका छन् ।

Image may contain: outdoor, water and nature

दाङबाट रिजर्भ लिन जाजरकोटको सल्लिबजार जाँदै गरेको बस भेरी नदीमा खसेको थियो ।

अहिले भर्खर मात्र घटनास्थलमा प्रहरी आएको छ,’ प्रहरीका अनुसार ‘बस नदीमा नै खसेको छ । गाडीमा तीनजना मात्र सवार रहेको प्रहरीको भनाई छ ।
बस के कारणले दुर्घटना भयो भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Image may contain: tree, plant, outdoor, nature and water