Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

जुम्लाबाट लोड सेडिंग सुरु

जुम्ला ।

नेपाल विद्युत प्राधिकरण जुम्ला वितरण केन्द्रले लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

जुम्लाको विभिन्न ठाउँहरुमा कुन समयमा कति बत्ति काट्ने र आउने भन्ने ताालिका सार्वजनिक गरेको छ ।

अब जुम्लामा हरेक दिन ३ पटक बत्ति जानेछ । विहान २ बजेदेखि ५ बजेसम्म, ८ बजेदेखि १० बजेसम्म र ४ बजेदेखि ६ बजेसम्म बत्ति जाने तालिका सार्वजनिक गरेको छ ।