Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

रचना बाचन तथा वार्षिकोत्सव सम्पन्न

सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाज सुर्खेतले आफ्नो वार्षिकोत्सव समपन्न गरेको छ । २०७४ मा स्थापना भएको यो संस्थाले साहित्यका विभिन्न क्षेत्रमा कार्यहरु सम्पन्न गर्दै आएको छ ।

Image may contain: 3 people
वार्षिकोत्सवको अवसरमा एक दर्जन स्रष्टाहरुले आ–आफ्ना रचना वाचन गरेका थिए । जसमा लिलाराम सिजापतिले गजल मुना खत्रीले मुक्तक, सचिन तिमिल्सेनाले कविता अम्बिका भट्टराईले गजल घनश्याम राना ऋतुले मुक्तकक महेश के .भट्राईले गजल पुनम धमलाले गजल विज्ञज्ञान राजले कविता भूवन भूपीले गजल भरत प्रमोद दाहालले गजल दीपक अभिलाषीले कविता र विष्णुकुमार खड्काले कविता वाचन गरेका थिए ।

Image may contain: 1 person, sitting
यस संस्थाले साहित्यको उननतीको लागि खेलेको भूमिका स्रह्रानीय रहेको कार्यक्रमका प्रमुख अतिथि डा. महेन्द्रकुमार मल्लले बताए । कार्यक्रम अध्यक्ष भरत धमलाको अध्यक्षतामा भएको थियो भने सहजीकरण भीम थापाले गरेका थिए ।

Image may contain: 2 people, people standing and people on stage

Image may contain: Bishnu Kumar Khadka, standing and on stage

Image may contain: 2 people, people standing

Image may contain: 4 people, people sitting