Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

काठमाडौं ।

नेकपाको पुष्पकमल दाहाल-माधवकुमार नेपाल समूह निर्वाचन आज मंगलबार निर्वाचन आयोग पुगेको छ । पार्टी र चुनाव चिह्न सूर्यको आधिकारिकता दाबी गर्न आयोग तर्फ लागेको हो । ४४१ जना बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेकाले नाम र चिह्न आफूहरूले पाउनुपर्ने दाहाल–नेपाल पक्षको माग रहेको छ ।

दाहाल–नेपाल समूह निर्वाचन आयोगमा

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजन भएपनि कानुनी मान्यता पाएको छैन । आयोगमा दल दाबी गर्न दाहाल९नेपाल पक्ष गएपछि नेकपा कानुनी रूपमा विभाजित हुने छ । अध्यक्षद्वय नेपाल र दाहाल तथा वर्षमान पुन, घनश्याम भुसाल, राजेन्द्र पाण्डेलगायत आयोग पुग्नु भएको छ ।