Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

कर्णाली लोकसेवा आयोगमा उपाध्याय

सुर्खेत ।
कर्णाली सरकारले प्रदेश लोकसेवा आयोगमा पदाधिकारीहरु नियुक्त गरेको छ । आयोगको अध्यक्षमा रामप्रसाद उपाध्यायलाई नियुक्त गरिएको छ । उपाध्याय पूर्व शिक्षा निर्देशक हुनुहुन्छ ।

May be an image of 3 people, people standing and indoor

यस्तै, सदस्यहरुमा बसन्तीकुमारी शाही र भक्तबहादुर शाहीलाई नियुक्त गरिएको छ । तीनै जनालाई प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको सपथ खुवाउनु भएको छ ।

May be an image of 3 people, people standing, people sitting and indoor