राष्ट्रपतीद्वारा सर्वदलीय बैठककाे अाव्हान
चैत २, सुर्खेत । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय बैठकका लागि अाव्हान गर्नुभएकाे छ।
मंगलबार दिउँसो ४ बजेका लागि सर्वदलीय बैठक अाव्हान गर्नुभएकाे राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले बताउनुभयाे।
उहाँले बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको जानकारी दिनुभयाे ।






