Loading... आजः ९ भाद्र २०८३, मंगलवार । Tuesday 25th August 2026

विद्युत सेवा अवरुद्ध

सुर्खेत ।
अत्तरिया ग्रिड शाखाले कोहलपुर १३२/३३ केभि सवस्टेशनको ट्रान्सफर्मरमा कन्डक्टरहरु बदली कार्य गर्न लागेकोले सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा विहान ७ बजेदेखि दिउसो २ बजेसम्म विद्युत सेवा अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण शाखाले जनाएको छ ।

May be an image of text that says 'विद्युत सेवा अवरद्ध हुने बारेको सुचना अत्तरीया ग्रिड शाखाले त्यस शाखा अन्तगत रहेको कोहलपुर १३२३३ के.भि. सबस्टेशनको 63 MVA ट्रान्सफर्मर को 33 κV साईडको ट्रान्सफर्मर देखी बसवार सम्मको कन्डक्टरहरु बदली (अपग्रेड) कार्य गर्न लागेको हुदा मिति २०७७।१ २ા०७ (शनिबार) बिहान ७:०० बजे देखी दिउसो २:०० बजेसम्म कोहलपुर सुर्खेत ३३ के.भि. प्रसारण लाईन अर्न्तगत सुर्खेत, दैलेख, जाजरकोट सल्यान का सम्पूर्ण क्षेत्रहरुमा विद्युत सेवा अवरुद्ध हुने ब्यहोरा सम्बन्धित सवैको जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ यसवाट ग्राहक वर्गहरुमा पर्न गएको असुविधा प्रति ने.वि.प्रा. क्षमा प्रार्थि 2066 प्रतुख वितरण केनन नेपाल विद्युत प्राधिकरण सुर्खेत वितरण केन्द्र, सुर्खेत ব परबेंत बतरण কेনপ'