Loading... आजः ८ भाद्र २०८३, सोमबार । Monday 24th August 2026

शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त

बुटवल ।

नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुखको कार्यालयले पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेको जानकारी दिएको छ ।

पोखरेललाई एमालेको एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरिएको छ ।