Loading... आजः ७ असार २०८३, आईतवार । Sunday 21st June 2026
ताजा खबर
  

थप ८६०७ जनामा कोरोना संक्रमण पुष्टि १७७ ले ज्यान गुमाए

सुर्खेत ।

पछिल्लो २४ घण्टामा नेपालमा ८६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण १७७ जनाले ज्यान गुमाएका छन् । यससँगै मृतकको संख्या ६ हजार २४ पुगेको छ ।

तथ्याँक अनुसार नेपालमा १ लाख १६ हजार १९२ जना सक्रिय संक्रमित विरामी रहेका छन् । ७८९० जना संक्रमणमुक्त भएका छन्