Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

थप २,४४४ जनामा कोरोना संक्रमण, ४२ संक्रमितको मृत्यु

थप ३,८५३ जना संक्रमणमुक्त, कोरोना निको हुने दर ९२ दशमलव ६ प्रतिशत

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार  ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९  र ४ हजार  ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार कोरोनाका कारण हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९२ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाल संक्रमित निको हुने दर ९२ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा हालसम्म ५ लाख ८८ हजार १८७ जना संक्रमित निको भइसकेको मन्त्रालयले जनाएको छ ।  पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ११ हजार  ६४० जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ४४४ जनामा कोराना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।   ६ हजार ६४८ जनाको पिसिआर परीक्षण गर्दा १ हजार ५०९  र ४ हजार  ९९२ जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जना संक्रमित पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ४२ जना संक्रमितको मृत्यु भएको छ। कोरोनाका कारण हालसम्म ९ हजार ५१ जना संक्रमितको मृत्यु भएको छ ।