सुर्खेतमा निषेधाज्ञा असार २५ गतेसम्म
सुर्खेत ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतले विपद व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञा यही असार २५ गतेसम्म लम्ब्याएको छ ।