Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

निषेधाज्ञाको समय लम्बियो, अब असार ३१ गतेसम्म

सुर्खेत ।
सुर्खेतमा वैशाख १४ गते राती १२ बजेदेखि लागु हुने गरि लगाईएको निषेधाज्ञा लम्बिएको छ । कोरोना महामारीको नियन्त्रणका लागि उक्र निषेधाज्ञा यही असार ३१ गतेसम्म लम्ब्याइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा हस्ताक्षरित सूचनामा जनाइएको छ ।
सूचना जस्ताको त्यस्तैः

No photo description available.

No photo description available.