Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

भीम रावलद्वारा राजीनामा फिर्ता

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । शुक्रबार संसद सचिवालय पुगेर राजीनामा फिर्ता लिनु भएको हो । रावलले पार्टी र जनताको आग्रह मानेर राजीनामा फिर्ता लिएको बताउनु भएको छ ।