Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

ट्रकको ठक्करबाट बालकको मृत्यू

दैलेख |

चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ पाल्तडा बजारस्थित सडकमा भे.१ ख ३४३८ नम्बरको मिनि ट्रकको ठक्करबाट पैदलयात्री दैलेख आठबिस नगरपालिका-२ बस्ने कवि खनालको छोरा ८ वर्षीय यगेन्द्र खनालको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।