Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

नेपाली फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं ।

साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली फुटबल टोली आज काठमाडौं आइपुगेको छ । टिमको स्वागतका लागि युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज विमानस्थलमा पुग्नु भएको थियो ।

नेपाली फुटबल टोली स्वदेश फिर्ता

फुटबल टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थकहरुको भीड लागेको थियो । मालेमा शनिबार राति भएको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । पराजित भएपछि नेपाल ऐतिहासिक उपाधि जित्ने सपना चकनाचुर भएको थियो ।