Loading... आजः ७ बैशाख २०८१, शुक्रबार । Friday 19th April 2024

माधव नेपालले दिए अगुवा कार्यकर्तालाई प्रशिक्षण

सुर्खेत ।
माधव नेपालले दिए अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका छन् । नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरु समाज रुपान्तरणका लागि अघि बढेको बताएका छन् । कर्णाली प्रदेशका अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिने क्रममा सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।
नेपाल कम्यूनिष्ट पार्टी (एकिकृत समाजवादी) को अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमका केही तस्वीरहरु:

No description available.

 

No description available.

No description available.

 

No description available.

 

No description available.

No description available.

May be an image of one or more people, people standing and crowd