Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

सुर्खेतमा राप्रपाको बृहत आमसभा (फोटो फिचर)

सुर्खेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को बृहत आमासभा शुरू भएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रन्गरको सुर्खेतमा शनिबार दिउँसो साढे एक बजेबाट कार्यक्रम शुरू भएको हो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पुर्व अध्यक्ष डाक्टर प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष एवं पुर्व मन्त्री बिक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिका मेयर धवलसम्शेर राणा, महामन्त्री कुन्ती शाही, प्रवक्ता ज्ञानेन्द्र शाही लगायतका नेताहरु सहभागी रहेको छ ।

यस्तै, बृहत आमसभामा हजारौंको मात्रामा कार्यक्रताको उपस्थिति रहेको छ ।

No description available.

 

No description available.

 

No description available.

 

No description available.

No description available.