Loading... आजः २६ बैशाख २०८१, बुधबार । Wednesday 8th May 2024

ब्रोडव्याण्ड टेलिकम अफ द इयर र टेक्नोलोजी इनोभेसन अफ द इयरको उपाधी भायोनेटका पोल्टामा

 

सुर्खेत ।

ब्रोडव्याण्ड टेलिकम अफ द इयर र टेक्नोलोजी इनोभेसन अफ द इयरको उपाधी भायोनेटका पोल्टामा परेको छ । भायोनेटले एशियन टेलिकम अवार्ड २०२४ समेत जित्न सफल भएको छ । इन्टरनेट प्रदायक कम्पनीको रुपमा काम गरिरहेको भायोनेटले उक्त अवार्ड र उपाधि जितेको हो ।