Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

कर्णालीमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुग्यो

सुर्खेत ।

कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ६ सय ५७ पुगेको छ । थप १६ जना नयाँ संक्रमित पुष्टी भएसँगै संगै संक्रमितको संख्या बढेको हो ।

प्रदेश अस्पताल, सुर्खेतर पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएका परीक्षणमा दैलेखका १० जना, सल्यानका ५ र सुर्खेतका १ जनामा संक्रमण पुष्टी भएको हो ।