आजको राशिफल
मेष : महिलाको सहयोगले गर्दा व्यापार व्यवसायमा सफलता मिल्ने छ ।
वृष : धनसम्पत्ती प्राप्त हुँदा मन प्रफुल्लीत हुने छ ।
मिथुन : घरपरिवारको साथ सहयोगले कार्य सफल हुने छ ।
कर्कट : उदरमा समस्या हुनाले धन सम्पत्तीको हानि हुन सक्नेछ ।
सिहं : मानसम्मान मिल्नाले मनमा हर्षोल्लास बढ्ने छ ।
कन्या : पठनपाठनको क्षेत्रमा रूचि बढ्ने छ ।
तुला : मिष्ठान्न भोजन प्राप्त हुँदा मनमा खुशी छाउने छ ।
वृश्चिक : आफन्तसँग विवादका कारण कार्यमा समेत वाधा हुने छ ।
धनु : अतिथिको सेवा गर्न पाउँदा आनन्दको महशुस हुने छ ।
मकर : विशिष्ट व्यक्तिको सहयोगका कारण काममा सफलता मिल्ने छ ।
कुम्भ : आफू बसेको ठाउँ छोडेर अन्यत्र जानुपर्ने हुन सक्छ ।
मिन : आर्थिक रूपमा अप्ठ्यारो पर्नाले मनमा अशान्ति हुने छ ।






