Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सुर्खेत जिल्ला अदालतका सेवा बन्द

सुर्खेत ।
जिल्ला अदालत सुर्खेतले आफ्ना सबै सेवाहरु बन्द गरेको छ । अदालतका कर्मचारीमा समेत कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि अदालतले सम्पूणै सेवाहरु अर्को सूचना नभएसम्मका लागि बन्द गरेको सूचना प्रकाशित गरेको छ ।