Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

याै’न जीवन खुसी राख्न जान्नैपर्ने कुरा

यौ’न हरेक ब्यक्तीलाइ चाहिने कुरा हो । हाम्रो समाजमा यसलाइ खुला रूपमा लिने गरेको पाइदैन । तर यसलाई सहज रुपमा लिन आवश्यक छ । यौ’नका कारण नै कतिपय अवस्थामा पार्टनहरुबीच स’मस्या उत्पन्न हुने गरेको छ भने श्रीमान् श्रीमतीमा पनि यौ’न स’म्बन्धले असर पार्ने गरेको छ । यौ’न स’म्बन्ध सन्तान जन्माउनका लागि मात्र नभइ दाम्पत्य जीवन सफल बनाउन पनि यसको अपरिहार्य छ ।नौलो टुडे डटकमबाट साभार गरिएको।

यौन सम्बन्धबारे रोचक तथ्य थाहा छ ? नेपालमा छन् यस्ता भ्रम « Lokpath

साथै यो पछिल्लो समय मनोरञ्जनको एक माध्यमको रुपमा बढ्दै गएको छ । यौ’नमा आनन्द लिनकाका लागि केही उपायहरु अपनाउन आवश्यक छ । यौ’न स’म्पर्कलाई जति लामो र आनन्ददायी बनाउन सकिन्छ त्यतिनै पार्टनरबीचको सम्बन्धपनि बन्न जान्छ । त्यसैले यौ’न स’म्पर्कका लागि केही कुरा जान्न अावश्यक छ ।

विभिन्न रुढिवादी विचारलाई दिमागबाट टाढा राखेर सबैभन्दा पहिले कसरी लामो समय यौ’नको मज्जा लिने भन्ने कुरा सोच्नुहोस्। यौ’नस’म्पर्क गर्ने भन्दा पनि लामो समय एक–अर्कासँग जिस्किएर, खेलेर तथा कुराकानी गरेर मज्जा लिने प्रयास गर्नुहोस्। एक–अर्काको सं’वेदनशील अं’ग चलाउनुहोस् र उत्ते’जनामा आउने प्रयास गर्नुहोस् ।

यौ’न साथी ओच्छ्यानमा आउनुभन्दा अघि नै आफू तयार भएर बस्नुहोस्। जस्तो कि नुहाउने, मन्द सेन्ट छर्कने अादी यौ’नस’म्पर्कलाई एउटा अत्यावश्यक कर्मका रूपमा लिनुहोस्। खुलेर कुराकानी गर्नुहोस्। एक–अर्काको अनुभव साटासाट गर्नुहोस्, जसले गर्दा यौ’न क्रि’याकलाप मस्तिष्कबाटै सक्रिय होस्।

कतिपय महिला–पुरुष मु’खमै’थुन रुचाउँछन् भने त्यो हुनु नराम्रो होइन, तर सरसफाइमा पर्याप्त ध्यान पुर्‍याउनु जरुरी हुन्छ। यदि साथीलाई यस्तो व्यवहार मन पर्दैन भने प्रयोग नगरकै राम्रो हुन्छ। हतारमा गरिएको स’म्पर्कले दुवै जनालाई च’रम आनन्द नआउन सक्ने भएका कारण समय लिएर दुबै जनालाई आ’नन्द आउने गरि स’म्पर्क गर्नुहोस् । जसले याै’नसुख त मिल्छ नै दाम्पत्य जीवन पनि सफल हुन्छ ।