Loading... आजः ८ बैशाख २०८३, मंगलवार । Tuesday 21st April 2026
ताजा खबर
  

कारागार किताब अभियानलाई एकसय थान पुस्तक हस्तान्तरण

सुर्खेत । कारागार पुस्तक अभियानलाई नेपाल प्रहरी स्कुलका प्रधानाध्यापक सुनिल देवकोटाले एक सय थान पुस्तक हस्तान्तरण गरेका छन ।

राष्ट्रिय पुस्तक दिवसका अबसरमामा विभिन्न विद्याका एकसय थान किताव अभियानकी सहसंयोजक ज्योति कटुवाललाई हस्तान्तरण गरिएको हो ।

पुस्तक हस्तान्तरण गर्दै प्रदेश प्रहरी विद्यालयका प्रधानाध्यापक सुनिल देवकोटाले कारागार पुस्तकालय अभियानले कैदीवन्दीमा सकारात्मक भाव पैदा गरी जेलपछिको जीवन रुपान्तरणमा महत्वपूर्ण भुमिका खेल्ने बताए ।

No description available.

यस्तै प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरिक्षक भिमप्रसाद ढकालले किताब अभियानलाई धमाधम किताब सहयोग भइरहेको बताए ।

No description available.

 

No description available.