Loading... आजः २१ आश्विन २०८३, बुधबार । Wednesday 7th October 2026

को को भए मुख्यमन्त्रीको कार्यालयमा सचिव

काठमाडौं :

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको छ। संघीयता कार्यान्वयनका लागि महत्वपूर्ण निर्णय गर्ने क्रममा बुधबारको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्रीको कार्यालयमा सचिव नियुक्त गरेको वाणिज्यमन्त्री मीन विश्वकर्माले जानकारी दिए।

प्रदेश १ को मुख्यमन्त्रीको कार्यालय शंकर पाठक
प्रदेश २ मुख्यमन्त्रीको कार्यालय राजेश्वरमान सिह
प्रदेश ३ मुख्यमन्त्रीको कार्यालय रेश्मीराज पाण्डे
प्रदेश ४ मुख्यमन्त्रीको कार्यालय लक्ष्मण अर्याल
प्रदेश ५ मुख्यमन्त्रीको कार्यालय मायादव कोइराल
प्रदेश ६ मुख्यमन्त्रीको कार्यालय सुरेश प्रधान
प्रदेश ७ मुख्यमन्त्रीको कार्यालय लक्ष्मीराज पौडेल