गजल – कृष्णप्रसाद अधिकारी
जीवन चलाउन एउटा उदमशिलता चाहिन्छ
ब्यापार व्यवसायमा पनि गतिशीलता चाहिन्छ

सधैं अाफ्नाे रप्तार- रप्तारमा हिडिरहेका छाै
अरे तिमी राेकिन त एउटा अनुकूलता चाहिन्छ
मेराे देशमा अचेल केहाे के कुरा मात्रै सुनिन्छन
अब भ्ष्टाचार हाेईन विकासशीलता चाहिन्छ
सबैले लेखेर मात्र नहाेला कि हजुर यहाँ
सफलताकाे लागि सिर्जनशिलता चाहिन्छ
भगवतीमाई गाउँपालिका ४ दैलेख









