Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

क्वीक खबर
निर्वाचन आयोगले पहिलो चरणको स्थानीय तह चुनावका उम्मेदरवारहरुलाई चुनाव चिहृन प्रदान गरेको छ ।
वीरेन्द्रनगर नगरपालिकाको मेयरको उम्मेदवारहरुलाई पनि चुनाव चिहृन प्रदान गरिएको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार गेहेन्द्रप्रसाद दहाललाई ठेकी पाउनु भएको छ । त्यसैगरी अर्का स्वतन्त्र उम्मेदवार खडानन्द लामिछानेले बालबालिका र मिलन थापा मगरले क्यामेरा चुनाव चिन्ह पाउनु भएको छ ।