मुक्तक – घनश्याम राना `ऋतु’
यो आकाश यो धर्तीको बिछोडमा देखेर।
पैदल सवारी मैले आज रोडमा देखेर ।
दुनियाँ भदा टाढा बस्ती बसाउनु छ मैले।
पीडित मनहरुलाई यसरी मोडमा देखेर।

यो आकाश यो धर्तीको बिछोडमा देखेर।
पैदल सवारी मैले आज रोडमा देखेर ।
दुनियाँ भदा टाढा बस्ती बसाउनु छ मैले।
पीडित मनहरुलाई यसरी मोडमा देखेर।