Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

सरस्वति पन्त – मुक्तक

रोपेपछी पक्कै फल्छ छरे के हो के हो
पर्खेपछी हुन्छ भेट सरे के हो के हो
दुई दिनको जीन्दगानी टुंगो छैन केही
अहिलेसम्म ठिकै छ भरे के हो के हो