Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा राजीनामा

काठमाडौँ
१० जेठ २०७४


प्रधानमन्त्री पुष्पकमल दाहालले देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिनु भएको छ । संसदमा सम्बोधन गर्न प्रतिपक्षले संसद नै अवरुद्ध गरेकोले आफूले जनताका माझमा सम्बोधन गरेर राजीनामा गरेको बताउनु भएको छु । सत्ताको लागि खिचातानी गर्ने प्रवृधिलाई तोड्दै आफूले जनता समक्ष प्रधानमन्त्रीको पदबाट राजीनामा दिएको सम्बोधनमा बताउनु भयो ।