Loading... आजः १० असार २०८३, बुधबार । Wednesday 24th June 2026
ताजा खबर
  

चक्र बाबु चन्द – गजल

 जब म बाच्न नसक्ने भए उस्को प्यारमा “
तब एक्लो जस्तो महसुस भयो संसारमा।
अब भन्छौ मलाइ माया नगर भनी जब”
सजाइ राखे मेरो मनको सिङ्दरबारमा।।
बरु बर्षौ कुर भन कति कुर्नु पर्छ रुन्ची “
पुरै जिन्दगी बिताउछु तिम्रो इन्तजारमा।
बर्षाद कहिल्यै हुदैन टाढा तिम्रो मन बाट”
भेट्छौ अब खोजी हेर न त्यो मुर्दाघरमा।
चित्त बुजाउछु अब साहेद तिमी थियनौ “
मेरो जिन्दगी मेरो  भाग्य मेरो निदारमा।।
नौमुले गाउँपालिका वडा न.७ दैलेख
हाल प्रवास