अपडेट : अनुगमनमा निरन्तरता (फोटो सहित)
बजार अनुगमन समितिले सुर्खेतको वीरेन्द्रनगर बजारमा अनुगमनलाई दोस्रो दिन पनि निरन्तरता दिएको छ । दोस्रो दिन अनुगमन गरिएका पसलहरुमा समेत म्याद सकिएका सामानहरु भेटिएका छन् । त्यस्ता सामानहरु जफत गरि जलाएर नष्ट गरिएको छ भने पसलेहरुलाई म्याद सकिएका सामानहरु नबेच्न सुझाव दिइएको छ ।
फोटोहरु










