जाजरकोटमा शक्ति बस्नेतको अग्रता शुरु
जाजरकोट

पहिलो चरणमा निर्वाचन भएको जाजरकोटमा मतगणना जारी छ र प्रारम्भिक परिणाम आएको छ । बाम गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका शक्ति बस्नेतले ६१३ मतसहित अग्रता लिएका छन् भने नेपाली कांग्रेसका राजिव विक्रम शाहले ४३४ मतका साथ पछ्याइरहेका छन् । जाजरकोटमा प्रतिनिधिसभाका लागि एउटामात्र क्षेत्र हो ।






