Loading... आजः २८ बैशाख २०८३, सोमबार । Monday 11th May 2026
ताजा खबर
  

प्रजातन्त्र दिवसमा विरामीलाई फलफूल वितरण

सुर्खेत ।
प्रजातन्त्र दिवसको अवसरमा सुर्खेत उद्योग वाणिज्य संघले क्षेत्रीय अस्पताल सुर्खेतमा रहेका विरामीहरुलाई फलफूल वितरण गरेको छ । ६८ औं प्रजातन्त्र दिवसको अवसरमा फलफूल वितरण गरिएको हो ।

Image may contain: 6 people, people standing
विरामीहरुलाई फलफूल वितरण कार्यक्रममा सुर्खेत उद्योग वाणिज्य संघका पदाधिकारीहरु, वस्तुगत समितिका पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।