अखिल छैठौं ले बुझायो दबाब पत्र
काठमाडौं ।
अखिल छैठौंले प्याब्सन, एन प्याब्सन र हिसानका केन्द्रिय सहित देशैभरीका कार्यालयहरुमा दबाब पत्र बुझाएको छ । अखिल छैठौले नेपालको संविधान २०७२ अनुसार नेपाली नागरिकले पाउनु पर्ने निःशुल्क शिक्षा र अनिवार्य शिक्षाको व्यवस्था माथि खेलवाड गरे नीजि विद्यालयहरुले शिक्षाका नाममा व्यापार गरिरहेको आरोप लगाएको छ ।
दबाब पत्रमा उल्लेख गरिएको छ ‘५ दिन भित्र प्याब्सन, एन प्याब्सन र हिसानका सबै तहका कर्मचारीहरुले राजीनामा गर्नुहुन अनुरोध गर्दछौं ।
दबाबपत्र जस्ताको त्यस्तै ः







