Loading... आजः ६ बैशाख २०८३, आईतवार । Sunday 19th April 2026
ताजा खबर
  

हाल सम्म कुल १ करोड १ लाख ११ हजार १ सय ११ दान संकलन

१६, साउन, सुर्खेत ।

सुर्खेतमा रहेको प्राचिन शिव मन्दिरलाई प्रदेशकै समृद्ध (स्मार्ट) मन्दिर निर्माण गर्ने उद्देश्यका साथ यहि साउन ०७ गते सोमबार देखि वीरेन्द्रनगर ९ लाटिकोइली स्थित ऐतिहासिक, प्राचिन एवंम् धार्मिक शिबमन्दिर सुर्खेतमा जारी ‘शिवमहापुराण, श्रावण मेला लाटिकोली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५’ को समापन हुने अघिल्लो दिन आज पनि दानकर्ताहरुको घुईचो लागेको थियो । आज (श्रावण १६ गते) बुधवाका दिन रु १६ लाख ५० हजार रुपैयाँ दान वापतको रकम संकनल भएको छ ।

शिब महापुराण, श्रावण मेला एवंम् लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव २०७५ अन्तर्गत आज (बुधवार) दानगर्ने दाताहरुको नामावलीः–

्रवीरेन्द्रनगर–०९ लाटीकोईली स्थीत बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्थाले २ लाख १ हजार १ सय ११ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी भूषणकुमार मानन्धरले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, वीरेन्द्रनगर–०६ बजार निवासी पदमबहादुर खड्काले १ लाख ११ हजार १ सय ११ रुपैयाँ, वीरेन्द्रनगर–०६ बजार निवासी जनकबहादुर श्रेष्ठले १ लाख ५ हजार १ सय २५ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी सिन्धुराज श्रेष्ठले १ लाख १ हजार १ सय २१ रुपैयाँ, वीरेन्द्रनगर–०९ अलायचौर निवासी तुल्सी रावलले ५५ हजार ५ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली स्थीत शिबबिहार बचत तथा ऋण सहकारी संस्थाले ५५ हजार ५ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर–०९ चांदनिचौक निवासी लाल देवि शाहीले ५३ हजार ११ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी तारादेवि जि.सीले ५१ हजार १ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर–०९ खजुरा निवासी ओम नारायण दाहालले ५० हजार १ सय ५ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी स्वर्गिय पत्नी, आमा, सासु, अजि शिबकुमारी श्रेष्ठको सम्झनामा श्रीमान कृष्णकुमार श्रेष्ठ, छोरा प्रर्शराम, मिलन, मनोज श्रेष्ठ, छोरी नविना श्रेष्ठ, बुहारीहरु बिमला, बसन्ती श्रेष्ठ, नातिहरु सन्नि, मुकेश, बब्बि श्रेष्ठ, भोला राना, नातिनीहरु सुष्मा, निशा श्रेष्ठ एवंम् सम्पूर्ण परिवारले ४४ हजार ४ सय ४४ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी ऋषिराज गिरीले २५ हजार ५ सय ५५ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी आईते रोकायले २५ हजार १ सय २५ रुपैयाँ,वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी कुमार महतराले २५ हजार १ सय १ रुपैयाँ, वीरेन्द्रनगर–०६ बजार निवासी दिपेन्द्र ढकालले २५ हजार १ सय रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली स्थीत वडा कार्यालय एवंम् सम्पूर्ण परिवारले २२ हजार ६ सय २५ रुपैयाँ, वीरेन्द्रनगर–०९ लाटीकोईली निवासी उदयनाथ योगीले २१ हजार १ सय २१ रुपैयाँ, वीरेन्द्रनगर–०६ बजार निवासी भूपेन्द्रनाथ योगीले २१ हजार १ सय ११ रुपैयाँ, वीरेन्द्रनगर–०८ निवासी जगतबहादुर शाहीले २१ हजार १ सय १ रुपैयाँ, दान संकलन भएको छ ।

साथै यस महामहोत्सवको अन्तिम दिन भोली पनि केहि दान दाताहरुले दान गर्ने विश्वास आयोजक समितील लिनुका साथै महोत्सवको अन्तिम दिनमै आफूहरुको योजना अनुरुप दान संकलन गर्न सफल भएको आयोजकले जानकारी दियो ।