पत्रकार डिलप्रसादको उपचारको लागि सहयोग रकम जुट्दै
सुर्खेत,१२ साउन
नेपाल पत्रकार महासंघ सुर्खेत शाखा लगायत विभिन्न संघ संस्थाहरु तथा व्यक्तिहरुको आव्हानमा बोनम्यारो रोगसंग लडिरहेका सुर्खेतका पत्रकार डिलप्रकास शर्माको उपचारको सहयोगार्थ सहयोग रकम जुट्दै गइरहेको छ । यसका लागि सुर्खेतका पत्रकारहरु सक्रीय भएका छन् ।
भारतमा उपचार गराइरहेका पत्रकार शर्माको उपचारको लागी १५ लाख भारतीय रुपैया लाग्ने छ ।

उक्त रकम जुटाउन शर्मा आबद्ध शाझा बिसौनी दैनिक सहीत पत्रकार महांसंघ र पत्रकारहरु सक्रीय भएका हुन् । शर्मा कार्यरत शाझा बिसौनि दैनीकले १ लाख ११ हजार रुपैया सहयोग गर्ने घोषणा गरीसकेको छ । यस्तै पत्रकार महांसंघ सुर्खेतको अगुवाइमा आज एक लाख तिस हजार बढी रकम संकलन भएको छ ।
पत्रकार महांसंघ सुर्खेत शाखाले शर्माको उपचारको लागी ५० हजार रुपैया सहयोग प्रदान गर्ने भएको छ । यस्तै संसदीय मामिला पत्रकार समाजले २५ हजार रुपैया सहयोग गर्ने भएको छ । यसैगरी व्यक्तिगत रुपमा पनि स्वइस्फुर्त रुपमा सहयोग सङकलन भइरहेको छ ।
व्यक्तिगत रुपमा संङकलित रकम
अध्यक्ष,गणेशकञ्चन भारती १५ हजार
उपाध्यक्षद्वय, ललित बसेल , माया थापा ५ हजार,
सचिव सुदीप पुरी ५ हजार,
सहसचिव ललित गाहा ५ हजार,
कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा १ हजार १ सय
पत्रकार प्रकाश पन्त ५ हजार
पत्रकार जनक केसी ५ हजार
व्यवसायी बखत शाही ५ हजार
शेरबहादुर थापा २१ सय २१,
पत्रकार प्रकाश पौडेल २ हजार
धर्मराज जिसी २ हजार
यसैगरी पत्रकार शर्माको सहयोगको लागि दैलेखी विद्यार्थी एकता समाज तथा मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा अध्ययनरत भएकोले उक्त विश्वविद्यालयका विद्यार्थीहरुले समेत सहयोग रकम संकलन गरिरहेका छन् ।
जस अन्तरगत
१. कृष्णप्रसाद चपाई रु. ५००।
२. युवराज पौडेल रु. ५००।
३. किर्तिराज जोशि रु . ५००।
४. मोहनराज भट्ट रू. २००।
५. नुरल होदा खान रु. १००।
६. ज्ञानप्रसाद पौडेल रु.२००।
७. दिपक कुमार आचार्य रु. १००।
८. अनिल गुरुङ रु. २००।
९. सविता ढुङ्गाना रु. १००।
१०. डा. पुष्पराज आचार्य रु. २००।
११. डा. अनुप बस्नेत क्षेत्री रु. १००।
१२. प्रतिभा पौडेल रु. १५०।
१३. होमनाथ बराल रु. २००।
१४. गिरिजा प्रसाद उपाध्याय रु. १००।
१५. गंगा शाह रु. १००।
१६. शिवा शाही रु. १००।
१७. अस्मिता रेग्मी रु. १००।
१८. देवेन्द्र कर्ण रु. ५००। ईन्जिनियरिङ संकाय केन्द्रीय क्याम्पस उपप्रध्यापक)
१९. लेखा तथा प्रशासन अधिकृत द्यष्पबकज व्गलन क्जबजष् रु. ५००।
२०. निकुञ्ज पाण्डे अनेरास्ववियु म.प विश्वविद्यालय क्याम्पस कमिटी अध्यक्ष रु. ५००।
२१. शेर बहादुर शलामी रु. २०० ( मप वि.वि. परीक्षा नियन्त्रण कार्यालय)
२२. कर्ण बहादुर वली रु. २००।
२३. जिल्ला प्रहरी कार्यालयका महेश पन्त, मोहन शाही , सुरेन्द्र शाही , अशोक चौधरी ,बसन्त भण्डारी ,सुनालाल बुढाथोकी गरि जम्मा रकम रु. ४४०। सहयोग रकम संचालन भएको जनाइएको छ ।
पत्रकार शर्माको जीवन बचाउन सम्पूर्ण सहयोगी मनहरूलाई उनकै नाममा रहेको नेपाल इन्भेस्टमेन्ट बैंक सुर्खेत शाखामा रहको खाता ०२२०५०५०७९३१३६ नम्बरमा रकम जम्मा गर्न सकिनेछ ।






