(मुक्तक )-जिन्दगी

१(मुक्तक ) जिन्दगी
हरेक कष्ट खाईन्छ जिन्दगीम
हरेक चिज पाईन्छ जिन्दगीम
अरुको शुख सयल देखेर हुदैन साथिहो
आफ्नै अकिल चाँहिन्छ जीन्दगीम।
२ मुक्तक जिन्दगी
जिउदो छन्जेल लजाईन्छ जीन्दगीम
कहिलेकाँहि बाह्र बजाईन्छ जिन्दगीम
कहिले आफू दास भईन्छ ,कहिले अरुलाई दास बनाईन्छ ।
बाँचे पछी सबै चिज सजाईन्छ जिन्दगीम।
३ मुक्तक जिन्दगी
मेरो बारे तिम्ले पनि जान्नै पर्ने हुन्छ
मलाई पनि घरको सदस्य ठन्नै पर्ने हुन्छ
म पनित हिङ हालेको टालो हुन सक्छु सानु
सके सम्म अफुतिर तान्नै पर्ने हुन्छ ।






