भाेलिदेखि विद्युत काउन्टर खुल्ला हुँने
सुर्खेत ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले आजदेखि विद्युत महशुल काउन्टर खुल्ला गर्ने भएको छ ।
विद्युत प्राधिकरणले विद्युत महशुल बुझाउनकालागि काउन्टर खुल्ला गरेको हो ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतका सम्पूर्ण आय काउन्टरहरुमा विहान ८ बजेदेखि दिउस २ बजेसम्म खुल्ला गरिने एक सूचना मार्फत जानकारी दिइएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेत अनलाइन मार्फत विल भुक्तानी गर्न समेत अनुरोध गरेको छ । अनलाइन मार्फत विल भुक्तनी नभए सामाजिक दुरी कायम गरि नजकिका आय काउन्टरमा गई विद्युत महशुल बसझाउन नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सुर्खेतले अनुरोध गरेका छ ।






