Loading... आजः ७ बैशाख २०८३, सोमबार । Monday 20th April 2026
ताजा खबर
  

आजको राशीफल

मेष : धन आर्जन हुँदा मनमा हर्ष बढ्नेछ ।

बृष :  विविध कारणले धनको नाश हुनेछ ।

मिथुन : रोग तथा भयवाट मुक्त हुँदा आनन्द प्राप्त हुनेछ ।

कर्कट : आफन्तहरुसँग विवाद बढ्ने हुँदा सतर्क रहनुहोला ।

सिंह : आकस्मिक धन लाभ हुनेछ ।

कन्या : कार्य सिद्धि तथा मान सम्मान पनि प्राप्त हुनेछ ।

तुला : विभिन्न शीर्षकमा धन नाश हुनेछ ।

वृश्चिक : रोगले सताउनेछ, खानपिनमा रुचि नहोला ।

धनु  :आरामदायी समय छ, मिष्ठान्न भोजन मिल्नेछ ।

मकर : रोगबाट मुक्ति तथा घरपरिवारको सहयोग मिल्ला ।

कुम्भ ः कार्यमा अवरोध तथा धनको नाश पनि हुनेछ ।

मीन ः पेटको समस्या बढ्नाले मानसिक चिन्ता पनि बढ्नेछ ।