Loading... आजः ९ बैशाख २०८१, आईतवार । Sunday 21st April 2024

आजको राशीफल

मेष : अध्ययन अनुसन्धानका कार्यमा विशेष रुचि बढ्नेछ ।

वृष : अतिथिको आगमन हुँदा मन खुशी हुनेछ ।

मिथुन : वस्त्र, अलंकारका सामानहरू प्राप्त हुनसक्छ ।

कर्कट : आफू बसेको ठाउँबाट अर्को ठाउँमा जानुपर्ने हुन सक्छ ।

सिंह : साथीभाइहरूको सहयोगले काम सफल हुनेछ ।

कन्या : राज्यको पक्षबाट भयको सामना गर्नुपर्ने हुनसक्छ ।

तुला : व्यापार व्यवसायमा खासै आम्दानी नहुन सक्छ ।

वृश्चिक : विशिष्ट व्यक्तिहरूसँग भेट्ने मौका मिल्न सक्छ ।

धनु : नाता कुटुम्बसँग विवाद पर्दा मन खिन्न हुनेछ ।

मकर : स्वास्थ्यमा समस्या आउनसक्छ सचेत रहनुपर्ला ।

कुम्भ : दिदीबहिनी हरूको सहयोगले काम सफल हुनेछ ।

मीन : लक्ष्मीका कृपाले धन लाभ हुन सक्छ ।