Loading... आजः ३ बैशाख २०८१, सोमबार । Monday 15th April 2024

आजको राशिफल

मेष: मानसम्मान मिल्नाले मन प्रसन्न हुनेछ ।

वृष ः व्यापार व्यवसायमा सफलता प्राप्त हुन सक्छ । मिथुन ः वस्त्र अलंकारहरूको लाभ मिल्न सक्नेछ ।

कर्कट:इष्टकार्यमा  सफलता मिल्नाले मन खुुसी हुनेछ ।

सिंह: यात्रा गर्ने अवसर प्राप्त हुँदा सवारी साधन समेत मिल्न सक्नेछ ।

कन्याः  घर परिवारमा मनमुटाव हुनाले मन खिन्न हुनेछ ।

तुला:  आमाको आशीर्वादले काम सफल हुनेछ ।

वृश्चिक: स्वास्थ्यमा समस्या देखा पर्दा पीडा महसुस हुनेछ ।

धनु:  अध्ययन, अनुसन्धानको क्षेत्रमा रुचि बढ्नेछ ।

मकर:अयोग्य भोजनले गर्दा उदरसम्बन्धी रोग लाग्न सक्छ ।

कुम्भ: आर्थिक संकटको कारणले गर्दा काम बिग्रन सक्छ ।

मीन: कुटुम्बसँग भेट हुँदा शुभवार्ता हुन सक्नेछ ।