Loading... आजः २ बैशाख २०८३, बुधबार । Wednesday 15th April 2026
ताजा खबर
  

आजको राशिफल

मेष : महिलाको सहयोगले गर्दा व्यापार व्यवसायमा सफलता मिल्ने छ ।

वृष  : धनसम्पत्ती प्राप्त हुँदा मन प्रफुल्लीत हुने छ ।

मिथुन  :  घरपरिवारको साथ सहयोगले कार्य सफल हुने छ ।

कर्कट  : उदरमा समस्या हुनाले धन सम्पत्तीको हानि हुन सक्नेछ ।

सिहं  :  मानसम्मान मिल्नाले मनमा हर्षोल्लास बढ्ने छ ।

कन्या  :  पठनपाठनको क्षेत्रमा रूचि बढ्ने छ ।

तुला  :  मिष्ठान्न भोजन प्राप्त हुँदा मनमा खुशी छाउने छ ।

वृश्चिक  :  आफन्तसँग विवादका कारण कार्यमा समेत वाधा हुने छ ।

धनु  :  अतिथिको सेवा गर्न पाउँदा आनन्दको महशुस हुने छ ।

मकर  :  विशिष्ट व्यक्तिको सहयोगका कारण काममा सफलता मिल्ने छ ।

कुम्भ  :  आफू बसेको ठाउँ छोडेर अन्यत्र जानुपर्ने हुन सक्छ ।

मिन  :  आर्थिक रूपमा अप्ठ्यारो पर्नाले मनमा अशान्ति हुने छ ।