Loading... आजः ५ भाद्र २०८३, शुक्रबार । Friday 21st August 2026

हाइकु

सरस्वति पन्त

१.कठिन पल
समयले चिनायो
असली मित्र ।

२ .उत्रियो अब
छिपाउन नखोज
नकाब भित्र ।

३. आत्मिय मित्र
उपहारमा पठायो
विश्वासघात

४. मुनाफा खोज्ने
सम्वन्धमा व्यापार
तिम्रो नियत।।