हाइकु सरस्वति पन्त २०७७ श्रावण १६, शुक्रबार ११:०८ मा प्रकाशित सरस्वति पन्त १.कठिन पल समयले चिनायो असली मित्र । २ .उत्रियो अब छिपाउन नखोज नकाब भित्र । ३. आत्मिय मित्र उपहारमा पठायो विश्वासघात ४. मुनाफा खोज्ने सम्वन्धमा व्यापार तिम्रो नियत।।